एनआरएनए युरोप क्षेत्रीय ‘फेस टु फेस’ बैठक सम्पन्न

लण्डन। गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रमा रहेका राष्ट्रिय समितिका अध्यक्ष तथा केन्द्रीय पदाधिकारीबीच छलफल सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघको आयोजनामा आइतवार सम्पन्न कार्यक्रममा युरोपस्थित १ दर्जन भन्दा बढी राष्ट्रिय समितिका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी भए । संघका महासचिव डा. केशव पौडेलले संचालन गरेको कार्यक्रममा संघका राष्ट्रिय समितिका अध्यक्षहरुले एमआईएस सिस्टममा भएका समस्याका बारेमा आआफ्ना … Continue reading एनआरएनए युरोप क्षेत्रीय ‘फेस टु फेस’ बैठक सम्पन्न